Everest Online News, Trending News, Hot News, Nepali News, Recent News, Online khabar, Ekantipur, Everest News, Everest news online, Online news, kantipur news, online khabar.com, everest online news, News Website, News blog, Nepli news blog, Recent trending news, Online khabar, Online news tv, Nepali news, hindi news, English news, Everest online news blog, Everest Official website, Everest news online portal, Best news, Recent news online, Online news nepal, Nepal online news, News 24, News

CopyRight

Wednesday, June 10, 2020

कैलालीमा तीन किशोरी बलात्कार गरे - को को हुन् बलात्कारी

२८ जेठ, कैलाली । कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् ।

"बलात्कारले  नेपालि समाजमा गहिरो जरो गाडेको छ ।  चेतनाको कमीले होइन यो हुने, यो त बुझेर पनि बुझ पचाउने हरु हुन्।  एस्तो गहिरो जाडो निकाल्न अझै पनि हाम्रो समाज पछि परेको छ।  जब सम्म येस्ता काल यो देश मा छन् तब सम्म यो देश अगाडी को बाटो लाग्दैन।  एसका लागि हामीले आफुले आफुलाई बुझ्न जरुरि छ।  "

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दिएको जानकारीअनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेका हुन् ।

कैलालीमा तीन किशोरी बलात्कार, कैलालीमा किशोरी बलात्कार,  किशोरी बलात्कार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?    

9%

खुसी

12%

दुःखी

2%

अचम्मित

1%

उत्साहित

76%

आक्रोशित


मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरूमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको बिष्टले जानकारी दिए ।


उनीहरूविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । बिष्टले बलात्कारमा संलग्न अन्य व्यक्तिहरू फरार भएको र उनीहरूको खोजी भइरहेको पनि बताए।

अर्काको चेलीबेटी मा आखा लाउने निच हरुलाई सानो तिनो सापक ले हुदैन।  येस्ता पापी, अर्काको जिन्दगि संग कहल्वाद गर्ने हरुलाई कडा भन्दा कडा सजाए दिनु जरुरि छ।  अब पनि समाचार सुन्दै र बस्दै ले पुग्दैन।  माथि उठेर सोचौ। 

0 Comments:

Post a Comment

Recent Posts

Recent-posts

Popular Posts

Unordered List

Text Widget

Blog Archive