Everest Online News, Trending News, Hot News, Nepali News, Recent News, Online khabar, Ekantipur, Everest News, Everest news online, Online news, kantipur news, online khabar.com, everest online news, News Website, News blog, Nepli news blog, Recent trending news, Online khabar, Online news tv, Nepali news, hindi news, English news, Everest online news blog, Everest Official website, Everest news online portal, Best news, Recent news online, Online news nepal, Nepal online news, News 24, News

CopyRight

Wednesday, June 10, 2020

देशभर थप जनामा कोरोना संक्रमण : संक्रमितको संख्या पुग्यो ....

काठमाडौँ ,
२८ –  जेठ / नेपालमा कोरोना भाइरस संक्रमित तीव्र गतिमा बढ्दै गएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन् ।

corona update nepal, nepal corona update, latest corona details, today corona details, total corona patients


जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ ।

0 Comments:

Post a Comment

Recent Posts

Recent-posts

Popular Posts

Unordered List

Text Widget

Blog Archive