Everest Online News, Trending News, Hot News, Nepali News, Recent News, Online khabar, Ekantipur, Everest News, Everest news online, Online news, kantipur news, online khabar.com, everest online news, News Website, News blog, Nepli news blog, Recent trending news, Online khabar, Online news tv, Nepali news, hindi news, English news, Everest online news blog, Everest Official website, Everest news online portal, Best news, Recent news online, Online news nepal, Nepal online news, News 24, News

CopyRight

Sunday, June 7, 2020

नेपालका ७० जिल्लामा कोरोना फैलियो, यी हुन ‘ग्रीन जोन’मा रहेका बाँकी ७ जिल्ला

 आइतवार, जेष्ठ २५, २०७७

काठमाडौं– नेपालका ७७ जिल्ला मध्य शनिबारसम्म ७ जिल्ला मात्र  कोरोना भाइरस संक्रमित देखिएका छैनन् ।



शनिवार डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि  नेपालका ७० जिल्लामा कोरोनाको संक्रमण फैलिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन् ।

प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अब कोरोना भाइरसको संक्रमित देखिएका छैनन् ।यस्तै बागमती प्रदेशको १३ जिल्लामध्ये रसुवा, गण्डकी ११ जिल्लामध्ये मनाङ र मुस्ताङ, प्रदेश ५ को १२ जिल्लामध्ये रोल्पा तथा कर्णाली प्रदेश रुकुम पश्चिममा कोरोना संक्रमित भेटिएका छैनन्।

हालसम्म नेपालका ७० जिल्लामा गरी कूल ३ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको छ भने ३६५ जना निको भएर घर फर्किएका छन् ।

0 Comments:

Post a Comment

Recent Posts

Recent-posts

Popular Posts

Unordered List

Text Widget

Blog Archive