२५ जेठ, काठमाडौं ।
लकडाउन खुकुलो बनाउने प्रधानमन्त्री को टुंगो .
चैत्र ११ देखि लक्डाउन सुरु भएको र आज को दिन सम्म आउदा सरकारले जना जीवन सामान्य बनाउने खालको मोडालिटी नाल्यौदा मानिसहरु आफ्नो काम मा पुन:फर्किएका छन।
सरकारले भने एस्तो कुनै निर्णय लिएको छैन।
२ महिनाको अबधि मा पनि सरकारले केहि नगर्न सकेकोमा कार्यालय र व्यापार खुल्दै छन |
लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो । तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर पर्सि फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए ।
बैैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कार्ययोजनामाथि छलफल जारी रहने बताएका छन् । तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर पर्सि फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए । बैैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कार्ययोजनामाथि छलफल जारी रहने बताएका छन् ।
तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।

0 Comments:
Post a Comment