चैत्र ११ देखि लक्डाउन सुरु भएको र आज को दिन सम्म आउदा सरकारले जना जीवन सामान्य बनाउने खालको मोडालिटी नाल्यौदा मानिसहरु आफ्नो काम मा पुन:फर्किएका छन।
सरकारले भने एस्तो कुनै निर्णय लिएको छैन।
२ महिनाको अबधि मा पनि सरकारले केहि नगर्न सकेकोमा कार्यालय र व्यापार खुल्दै छन |
कोरोना भाइरस माहामारी रोकथाम को लागि सरकारले गरेको लक्डाउन आज बाट खुकुलो हुदै छ। सरकारले लक्डाउन खुकुलो पार्ने निर्णय नलिएपनि सर्बसाधारण स्व:स्फुर्त घरबाट बाहिर काममा निस्किएका छन्।
व्यापार फेरि बिस्तारै खुल्दै छन। २ महिनाको अवधिमा सरकारले जनताको हित गर्न नसकेकाले , यसले ठूलो आर्थिक क्षति निम्त्याएको छ। तिनीहरूको सामान्य जीवन सुरु भयो। घर भित्रै बसेर गुजारा नचल्ने भएकाले मानिसहरु अब बिस्तारै आफ्नो पहिलेको जीवन मा पुन: फ़र्किदैछन। तर एसले भने कोरोना बढ्ने अझ बादी सम्भावना ल्यौछा भन्ने मानिसहरु सचेत छैनन्। WHO का एक विज्ञले नेपाल अहिले प्रारम्भिक चरण मा भएको बताएको छ। तसर्थ येसरी कोरोना बढ्दै गरेको बेला लक्डाउन को उलंघन गर्नुले कतै बिभिषिका निम्त्याउने त होइन?
लक्डाउन के गर्ने कसो गर्ने भन्ने बारे सरकार को निर्णय औन बाकि नै छ। तेतिन्जेल हाम्रो साथ मै रहनुहोस। जय नेपाल , जय एभेरेस्ट।

So sad
ReplyDelete